Friday, September 11, 2015

काठमाडौँ, २६ भदौ ।  दुई हजारभन्दा बढी अर्बपति छन्, विश्वमा । फोब्र्स अखबारले निकालेको सूचीमै पनि १ हजार ४ सय २६ अर्बपति परेका छन् । यो सूचीमा अझै पनि धेरै जना परेका छैनन् । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विश्वका अर्बपति जति सबैको सम्पत्तिलाई रकममा व्यक्त गर्दा ३३ ट्रिलियन खर्ब अमेरिकी डलर रहेको छ । अमेरिकामा मात्रै ४ सय ४२, एसियामा ३ सय ४६, युरोपमा ३ सय ६६, मध्यपूर्व र अफ्रिकामा १ सय ३ अर्बपति छन् । एसियाको एउटा सानो सहर हो हङकङ, जहाँ विश्वकै ७५ जना अर्बपति बसोबास गर्छन् ।

त्यसपछि न्युयोर्कको स्थान छ । अर्बपति बनेकाहरुमा धेरैजसोको आफ्नै पेसा, व्यवसाय, कारोबार र उद्योग छ । केही भने आफ्ना पुर्खाको सम्पत्तिबाट त्यो सूचीमा परेका छन् । यीबाहेकका पनि अर्बपति सूचीमा छन् । तीमध्येकी एक हुन्, जो अन्ने क्इाथलिन रोलिङ ९जेके रोवङि० ह्यारी पोर्टर शृंखलाकी लेखक उनी पुस्तक लेखेरै अर्बपतिको सूचीमा परेकी पहिलो हुन् । एक महिला, जसले असाधारण उपलब्धि हासिन गर्न सफल भएकी छन् ।

बेलायती नागरिक रोलिङ सय जना सेलिब्रेटीको सूचीमा पनि पर्छिन् । स्कटल्यान्डको इडिनबर्गकी बासिन्दा रोलिङको सम्पत्तिको स्रोत भनेकै पुस्तक बिक्री हो । कला÷विज्ञानमा स्नातक उनी अघिल्लो वर्ष सय जनाको सूचीमा ८४ औं, त्यही वर्ष विश्वका शक्तिशाली महिलाको सूचीमा ९३ औं स्थानमा थिइन् । आजको कान्तिपुर दैनिकमा एक सामग्री प्रकाशित छ ।

- See more at: http://www.etajakhabar.com/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%9c%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d/#sthash.ftcbgr3s.dpuf

No comments:

Post a Comment