Friday, September 11, 2015

साउदीमा क्रेन खस्दा हज गर्न गएका १ सय ७ जनाको मृत्यु

काठमाडौं, भदौ २६ । साउदी अरबको मक्का शहरमा क्रेन खसेर १ सय ७ जनाको मृत्यु भएको छ ।

मुस्लिमहरुको पवित्र शहर मक्कामा भएको दुर्घटनामा हज गर्न गएका अरु २ सय ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

क्रेन मस्जिदको छतमा ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ । मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न
गएका विभिन्न देशका तीर्थयात्री रहेका छन् ।

तीर्थालुहरु नमाजमा व्यस्त रहेका बेला रातो रंगको उक्त क्रेन मस्जिदको छत तोडेर खस्दा यो दुर्घटना भएको हो । तीब्र हावा र वर्षाका कारण दुर्घटना हुन पुगेको बताइएको छ । (एजेन्सी)

काठमाडौं, भदौ २६ । साउदी अरबको मक्का शहरमा क्रेन खसेर १ सय ७ जनाको मृत्यु भएको छ ।
मुस्लिमहरुको पवित्र शहर मक्कामा भएको दुर्घटनामा हज गर्न गएका अरु २ सय ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
क्रेन मस्जिदको छतमा ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ । मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न
- See more at: http://imagekhabar.com/samachar/detail/52226/28/.sh#sthash.R2Ifihpr.dpuf

क्रेन मस्जिदको छतमा ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ । मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न गएका विभिन्न देशका तीर्थयात्री रहेका छन् ।

No comments:

Post a Comment