काठमाडौं बौद्धमा सि माला बेच्दै आएका उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर उनीबाट १५ थान सि माला लुटपाट गरेको प्रहरीले जनाएको छ ।
justify;">लुटपाटमा संलग्न भुटानी नागरिक डि दोर्जे लामा, छिरिङ लामा, भारतीय नागरिक असित सैवो, नहिर अली र सरोज गुरुङलाई मकवानपुरको भीमफेदीबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट दुई मुखे, तिन मुखे, चार मुखे, ६ मुखे रुद्राक्ष र २४ थान तिब्बती सि माला बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै डलर ५ सय ६७ थान नक्कली डलर समेत बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
काठमाडौं,
भदौ २७ । करिब १ करोड २० लाख रुपैयाँ बराबरका तिब्बती गहना सी माला
लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना भुटानी र तीन जना भारतीयलाई प्रहरीले
पक्राउ गरेको छ ।
काठमाडौं बौद्धमा सि माला बेच्दै आएका
उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर उनीबाट १५ थान सि माला लुटपाट गरेको
प्रहरीले जनाएको छ ।
justify;">लुटपाटमा संलग्न भुटानी नागरिक डि दोर्जे लामा, छिरिङ लामा,
भारतीय नागरिक असित सैवो, नहिर अली र सरोज गुरुङलाई मकवानपुरको भीमफेदीबाट
पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट दुई मुखे, तिन मुखे, चार
मुखे, ६ मुखे रुद्राक्ष र २४ थान तिब्बती सि माला बरामद गरिएको प्रहरीले
जनाएको छ । यस्तै डलर ५ सय ६७ थान नक्कली डलर समेत बरामद गरेको पनि
प्रहरीले जनाएको छ ।
- See more at: http://imagekhabar.com/samachar/detail/52305/53/.meroml#sthash.G45Kwsah.dpuf
No comments:
Post a Comment