येस वेबसाईटमा तपाईहरुले सधै नँया र रोचक खबर पढ्न सक्नु हुन्छ ताजा ताजा खबर पढ्नको लागि यो वेबसाईटमा आउन सक्नु हुन्छ
Friday, September 18, 2015
एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु

- शिव मुखिया
आश्विन १, २०७२-
म पोर्नस्टार बन्छु ।’ काठमाडौंबाट ६ सय ८० किलोमिटरको दूरीमा अवस्थित कञ्चनपुर, भासी निवासी एउटी किशोरीको यही स्वीकारोक्तिले अहिले हंगामा मच्चाएको छ । उनको नाम हो– अर्चना पनेरु । उमेर– १७ वर्ष ।
अर्चना भन्छिन्– ‘मलाई नेकेड फोटोसुट गर्न मन लाग्छ । किनभने म भविष्यमा पोर्नस्टार बन्नेछु, सनी लियोनी जस्तै ।’ उनले भनिनन् मात्र, सेमी न्युड फोटोसुटसमेत गराइन् र फेसबुकमा अपलोड गरिन् । स्तन र यौनाङ्ग कृत्रिम फूलको थुङ्गाले छोपिएका, स्तनलाई दुवै हातले छोपेका, पेन्टी र ब्रा मात्र लगाएका ती तस्बिर क्षणभरमै इन्टरनेटमा भाइरल भए । सुनियोजित ढंगले न्युड फोटोसुट सार्वजनिक गरिएको यो दुर्लभ घटना हो, नेपाली परिवेशमा । यसलाई रिभुलेसन मान्ने कि, उच्छृंखलता ? समाज रनभुल्लमा छ ।
अनौठो त के भने, उक्त फोटोसुट आमा सुनिताले गरेकी थिइन् । नेपाली समाजमा सुनिता यस्ती आमा हुन्, जसले छोरीलाई ‘पोर्नस्टार बनाउने’ सपना बुनेकी छिन् । साप्ताहिकसँग टेलिफोन कुराकानीमा सुनिताले भनिन्– ‘हरेक छोराछोरीको इच्छा पूरा गरिदिनु उनीहरूका आमाबुबाको कर्तव्य हो । मेरी छोरी पोर्नस्टार बन्न चाहन्छे । म उनको यो इच्छा पूरा गरेरै छाड्छु ।’ सुनिताकै डिजाइनमा छोरी अर्चनाको न्युड फोटोसुट भएको थियो, आफ्नै घरमा । फोटोग्राफीमा रुचि भएकी सुनिताले सनी लियोनीको तस्बिर हेर्दै फोटो खिचेको बताइन् । उनलाई लाग्छ– यो एक किसिमको ‘आर्ट एन्ड इन्टरटेनमेन्ट’ नै हो, जसको विश्वमा सदियौंदेखि अभ्यास हुदैं आएको छ । नेपाली परिवेशमा नौलो लागे पनि पश्चिमी समाजले यसलाई सिर्जनाकै रूपमा लिएको छ ।
एउटी किशोरीको नग्न तस्बिरसँगै ‘पोर्नस्टार बन्ने’ उद्घोषले एउटा नयाँ बहस पनि सिर्जना गरेको छ । यो विषयलाई नेपालको कानुनले समेत सम्बोधन नगरेको जनाउँदै जानकारहरूले यो फरक र अप्ठ्यारो मुद्दा भएको बताएका छन् । ‘यो एकदमै नयाँ इस्यु हो,’ अधिवक्ता ज्योति पौडेल भन्छिन्– ‘यो विषयमा कानुन पनि स्पष्ट छैन ।’
कुनै पनि व्यक्तिले आफ्नो इच्छाबमोजिमको करियर रोज्न पाउनु उसको ‘वैयक्तिक स्वतन्त्रता’ भएको ठम्याइ छ– महिला अधिकारकर्मी मेनुका थापाको । थापा भन्छिन्– ‘ जोकसैलाई आफ्नो इच्छापूर्ति गर्न पाउने अधिकार हुन्छ ।’ यद्यपि समाजसँग जोडिएका विषयमा भने व्यक्तिको इच्छामात्र सर्वोपरि नहुने थापाको बुझाइ छ । ‘यस्तो कुराको निर्णय समाजले गर्ने हो,’ थापा भन्छिन्– ‘किनभने यसवाट प्रत्यक्ष रूपमा समाज नै प्रभावित हुन्छ ।’
अर्चनाविरुद्ध सामाजिक विचलन ल्याएको आरोप समेत लागेको छ । ‘उनको गतिविधिले आफ्ना छोराछोरीमा नकारात्मक असर पर्ने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्,’ कन्चनपुर जिल्ला प्रहरी, महिला सेलकी प्रहरी नायव नीरिक्षक डम्मरकला कार्की भन्छिन्– ‘यो समाज र कानुनविरुद्धको काम भयो ।’
अर्चनाले आफ्नो फेसबुकमा तस्बिर सार्वजनिक गरेलगत्तै उनलाई विद्यालयवाट निष्कासन गरियो । उनी कन्चनपुरकै लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत थिइन् । अर्कातिर ‘नग्न तस्बिरका कारण समाजमा असर पुगेको’ भन्दै कन्चनपुर प्रहरीमा परेको उजुरी दर्ता भयो । त्यसकै आधारमा कन्चनपुर जिल्ला प्रहरी कार्यालय, महिला सेलले आमा सुनिता तथा छोरी अर्चनालाई पक्राउ गरी सोधपुछ गर्यो । प्रहरीले यस्तो काम ‘साइवर क्राइम’ भएको जनाउँदै अबदेखि गल्ती नदोहोर्याउन खबरदारी गर्यो । यद्यपि आमा सुनिताले आफ्नो ढिपी छाडिनन् । उनले जस्तोसुकै बाधा, अड्चन सहेर भए पनि ‘छोरीलाई पोर्नस्टार’ बनाउने बताइरहिन् ।
पोर्नस्टार बन्ने अर्चनाको आफ्नै रहर हो कि आमाको ? मनोविज्ञ करुणा कुँवर भन्छिन्– ‘कतिपय अवस्थामा आमाबुबाले आफूले पूरा गर्न नपाएको इच्छा छोराछोरीले पूरा गरेको हेर्न चाहन्छन् ।’ यही मनोविज्ञानका कारण सुनितामा छोरीलाई पोर्नस्टार बनाउने रहर पलाएको हुनसक्छ । यदि यो सत्य हो भने त्यसले राम्रो नतिजा नदिने मनोविज्ञ कुँवरको भनाइ छ । आफ्नी आमामा पनि सानैदेखि कलाकार बने रुचि भएको अर्चनाले बताएकी छिन् ।
यता सुनिताचाहिँ कसैको इच्छामाथि समाजले तगारो लगाउन नहुने तर्क गर्छिन् । हरेकले आफ्नो इच्छाअनुसारको करियर रोज्न पाउनु उसको नैसर्गिक अधिकार भएको सुनिताको धारणा छ । ‘हामीले कुनै गलत काम गरेका छैनौं, कसैको हत्या गरेका छैनौं,’ सुनिता भन्छिन्– ‘यो कुनै अपराध होइन । अर्चना नाबालिक भएकाले उनले गर्ने कुनै पनि कुकृत्यको जवाफदेही उनका अभिभावकहरू हुनुपर्ने विज्ञहरूको भनाइ छ ।
अर्चनाले पोर्नस्टार बन्ने आफ्नै रुचि भएको बताएकी छिन् । ‘यो मेरो पहिलेदेखिकै लक्ष्य हो,’ अर्चनाले भनिन्– ‘ममीले मलाई सपोर्ट गर्नुभएको हो ।’ सनी लियोनीलाई बिग बोसमा ल्याइएपछि अर्चनामा पोर्नस्टार बन्ने भूत सवार भएको हो । ‘सनी लियोनी मेरी रोल मोडल हुन्’ उनी खुल्लमखुला भन्छिन्– ‘सनीको जस्तै नेकेड फोटोसुट, भिडियो आदि खिचाउने लक्ष्य छ ।’
अर्चनाका अनुसार उनलाई पोर्न मुभीका लागि थुप्रै अफरसमेत आएका छन् । यद्यपि आफू जुनसुकै प्रोजेक्टमा काम गर्न तयार नभएको उनले बताइन् । ‘आँखा चिम्लेर त्यस्तो मुभी खेल्दिनँ,’ अर्चना भन्छिन्– ‘त्यो प्रोजेक्ट, निर्माताहरूको हिस्ट्री, डाइरेक्टर, कलाकार आदि चित्त बुझेपछि मात्र काम गर्छु ।’ यद्यपि उनले नेपाली टिमले नै बनाउन लागेको एउटा मुभीमा काम गर्ने कुरा भैरहेको बताइन् । अर्चनाले त्यसको नाम समेत भनिन्– ‘हनिमुन नाइट ।’
मुम्बईमा जन्मी त्यहीं हुर्किएकी अर्चनाले सानैदेखि कलाकार बन्न चाहेको बताएकी छिन् । सात वर्षअघि मात्र उनको परिवार नेपाल फर्किएको हो । अर्चनाले आफ्ना बुबा अझै मुम्बईकै एक कम्पनीमा कार्यरत रहेको बताइन् । ‘तर, पोर्नस्टार बन्ने कुरामा उहाँ त्यति पोजेटिभ हुनुहुन्न,’ अर्चना भन्छिन् ।
अर्चना नृत्यमा पोख्त भएकी आमा सुनिताले बताइन् । ‘धेरै राम्रो डान्स गर्छे,’ सुनिता भन्छिन्– ‘स्कुलमा छँदा अर्चना नृत्यमा भाग लिन्थि भने उसले एउटा म्युजिक भिडियोमा समेत अभिनय गरेकी छे ।
‘उ स्कुलको प्रोगाममा पनि डान्स गर्थी,’ सुनिता भन्छिन्– ‘त्यहाँ धेरैले उसको ईष्र्या गरे । पिन्सिपलले त नाइन क्लासदेखि नै पढ्न नआऊ भने ।’ अर्चनाले पढ्न चाहे पनि विद्यालयले उनीमाथि पक्षपात गरेको सुनिताको जिकिर छ । अर्चनाले यसपालि एसएलसी दिएर फेसन डिजाइनिङ र एयर होस्टेजको कोर्स गर्ने योजना बनाएकी थिइन् । त्यसपछि मात्र उनलाई पोर्नस्टार बनाउने लक्ष्य रहेको सुनिताले जानकारी दिइन् ।
स्थानीय स्तरमा हुने एक सौन्दर्य प्रतियोगितामा भाग लिएर सेकेन्ड रनरअपको उपाधि जितेकी अर्चनाको क्राउन सहितको तस्बिर पनि फेसबुकमा देख्न पाइन्छ । ‘प्रतियोगितामा भाग लिन आउँदा सामान्य खालकै थिइन्,’ एक सहपाठीले भनिन्– ‘त्यस्तो काम गर्छिन् जस्तो लागेको थिएन ।’ उनले आफ्नो नाम उल्लेख गर्न चाहिनन् ।
Sunday, September 13, 2015
हट गायिका इन्दिरा जोशीले भन्छिन् मेरा अंगमा छुदा साथ करेन्ट लाग्छ, खप्नै सक्दिन
Watch the song title ‘Herda Chhu Ma Ramri’ presentation by Anupan
Music Pokhara. This song is sang my Nepali Shakira Indira Joshi. she is
one of the hot singer in Nepali music field.
The lyrics of the song is written by Anurag Adhikari, music composed by Mahesh Khadka. The song is taken from the album Anupan-4, Aanchal.

The video featured the choreography of Gambir Bista, shoot by Arjun Tiwari, editing by Nishan Ghimire. The video is directed by Ghanashyam Lammichhane. Finnaly the video featuring Nishma Ghimire & Tej.
VIDEO DETAILS:
Song : Herda Chhu Ma Ramri
Lyrics : Anurag Adhikari
Music : Mahesh Khadka
Artist : Tej and Nishma
Director : Ghanashyam Lamichhane
Camera : Arjun Tiwari

कोकमा नसालु पदार्थ मिसाएर खुवाए पछी बलात्कार (भिडियो सहित) हरेक नेपालीले हेर्ने पर्ने सचेत गराउने भिडियो
कोकमा नसालु पदार्थ मिसाएर खुवाए पछी बलात्कार (भिडियो सहित)
हरेक नेपालीले हेर्ने पर्ने सचेत गराउने भिडियो

१ करोड २० लाख रुपैयाँको ‘सी माला’ लुटपाटमा संलग्न विदेशी पक्राउ
काठमाडौं, भदौ २७ । करिब १ करोड २० लाख रुपैयाँ बराबरका तिब्बती गहना सी माला लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना भुटानी र तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं बौद्धमा सि माला बेच्दै आएका उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर उनीबाट १५ थान सि माला लुटपाट गरेको प्रहरीले जनाएको छ ।
justify;">लुटपाटमा संलग्न भुटानी नागरिक डि दोर्जे लामा, छिरिङ लामा, भारतीय नागरिक असित सैवो, नहिर अली र सरोज गुरुङलाई मकवानपुरको भीमफेदीबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट दुई मुखे, तिन मुखे, चार मुखे, ६ मुखे रुद्राक्ष र २४ थान तिब्बती सि माला बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै डलर ५ सय ६७ थान नक्कली डलर समेत बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौं,
भदौ २७ । करिब १ करोड २० लाख रुपैयाँ बराबरका तिब्बती गहना सी माला
लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना भुटानी र तीन जना भारतीयलाई प्रहरीले
पक्राउ गरेको छ ।
काठमाडौं बौद्धमा सि माला बेच्दै आएका
उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर उनीबाट १५ थान सि माला लुटपाट गरेको
प्रहरीले जनाएको छ ।
justify;">लुटपाटमा संलग्न भुटानी नागरिक डि दोर्जे लामा, छिरिङ लामा,
भारतीय नागरिक असित सैवो, नहिर अली र सरोज गुरुङलाई मकवानपुरको भीमफेदीबाट
पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट दुई मुखे, तिन मुखे, चार
मुखे, ६ मुखे रुद्राक्ष र २४ थान तिब्बती सि माला बरामद गरिएको प्रहरीले
जनाएको छ । यस्तै डलर ५ सय ६७ थान नक्कली डलर समेत बरामद गरेको पनि
प्रहरीले जनाएको छ ।
- See more at: http://imagekhabar.com/samachar/detail/52305/53/.meroml#sthash.G45Kwsah.dpufकलेज बङक गरेर सार्वजनिक स्थलमा यौन क्रियालपमा मस्त भएका एक जोडीलाई गाउँले युवकहरुले यस्तो अवस्थामा फेला पारेपछि भिडियो खिचेर युट्युबमा अपलोड गरेपछि भिडियो भाइरल बन्दै
कलेज बङक गरेर सार्वजनिक स्थलमा यौन क्रियालपमा मस्त भएका एक जोडीलाई
गाउँले युवकहरुले यस्तो अवस्थामा फेला पारेपछि भिडियो खिचेर युट्युबमा
अपलोड गरेपछि भिडियो भाइरल बन्दै
-------------
-------------
Friday, September 11, 2015
अष्ट्रेलिया र इङ्गल्याण्ड बीचको क्रिकेट श्रृङ्खला बराबरीमा
काठमाडौं, भदौ २६ । अष्ट्रेलिया बिरुद्धको चौथो एक दिवसिय क्रिकेटमा शानदार जित निकाल्दै इङ्गल्याण्डले ५ खेलको एक दिवसिय श्रृङ्खलामा २–२ को बराबरी गरेको छ ।
लिड्समा शुक्रबार राती सम्पन्न खेलमा ३ सय रनको बिजयी लक्ष्य पछ्याएको घरेलु टोली इंगल्याण्डले ७ विकेट गुमाउदै ४८ दशमलब २ ओभरमा लक्ष्य पुरा गर्यो ।
इङ्गल्याण्डलाई बिजयी गराउन कप्तान इयान मोर्गनले सार्बाधिक ९२ रनको योगदान गरे । खेलमा यस अघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले जर्ज बेली र ग्लेन म्याक्सवेलको अर्धसतकीय योगदानको मद्धतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ९९ रनको योगफल खडा गरेको थियो ।
पाहुना टोलीका लागी म्याक्सवेलले ६४ बलमा ८५ तथा बेलीले ७५ रन जोडे । श्रृङ्खलामा लगातार दुई खेल गुमाएको इंङ्गल्याण्डले त्यस पछिका दुइ खेलहरुमा उत्कृष्ट पुनरागमन गर्दै श्रृङ्खला बराबरी गरेको हो ।
अब म्यान्चेष्टरमा आइतबार हुने पाँचौ तथा अन्तिम एक दिवसिय खेलले श्रृङ्खला बिजेताको टुङ्गो लगाउने छ ।

यु–१९ विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा
काठमाडौं, भदौ २५ । नेपाल क्रिकेट संघ (क्यान)ले १९ वर्षमुनिको आइसीसी विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
असोज २७ देखि कार्तिक ७ गतेसम्म मलेसियामा हुने छनोट प्रतियोगिताका लागि क्यानले राजु रिजालको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा मलेसियामा भएको एसीसी प्रिमियर लिग खेलेका १५ जनाको टोलीमा ३ खेलाडी थपिएका छन् ।
/>
टोलीमा कप्तान राजु रिजाल, उपकप्तान आरिफ शेख, दीपेन्द्र ऐरी, सुशील कँडेल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सौरभ खनाल छन् ।
यस्तै, राजवीर सिंह, प्रेम तामाङ, आशिष धामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कमल ऐरी र हिमांशु दत्त पनि टोलीमा परेका छन् ।
विश्वकप छनोट प्रतियोगितामा नेपालसहित आयरल्यान्ड, पपुवा न्यूगिनी, युगान्डा, अमेरिका र आयोजक मलेसिया सहभागी हुँदै छन् ।
प्रतियोगिताको विजेताले अर्को वर्ष बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउने छ । -

छोरीलाई पोर्नस्टार बनाएरै छाड्छु : अर्चनाकी आमा
काठमाडौं - नग्न तस्वीर सार्वजनिक गरेर पोर्नस्टारको अभ्यास गर्ने एक
युवतीले प्रहरीको फन्दामा परेपछि अब कहिले पनि यस्तो कार्य नगर्ने बताएकी
छिन् ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी कक्षा १० मा पढ्ने १७
वर्षीय युवती अर्चना पनेरुले आफूले पोर्नस्टार बन्ने सपना त्यागेको बताएकी
छिन् । तर, उनकी आमा सुनिता पनेरु भने कुनै हालतमा पनि आफ्नो छोरीको सपना
पूरा गरेरै छाड्ने बताउँछिन् ।
प्रहरीले अबदेखि त्यस्ता क्रियाकलाप नगर्ने शर्तमा सम्झौता गरेर छाडेपनि
अर्चनाकी आमाले भने जुनसुकै देश गएर पनि छोरीलाई पोर्नस्टार बनाउने चुनौति
नेपाली समाजलाई दिएकी छिन् ।
हिला भारतको मुम्बई सहरमा बस्दै आएको पनेरु परिवार नेपाल बस्न थालेको ८ वर्षमात्रै भएको छ । पुख्र्यौली घर नेपाल भएपनि जागिरका क्रममा मुम्बई बस्दै आएका थिए । मुम्बईमा हुर्किएकी अर्चना र त्यही समाजसँग घुलमिल अर्चनाकी आमाले सन्नी लियोनीजस्तै पोर्नस्टारको सपना देखेका थिए । सन्नी लियोनीबाटै प्रभावित अर्चना र उनकी आमाले त्यसैअनुसार सपना बुनेका थिए छोरी पोर्नस्टार भएको हेर्ने र छोरीको चाहना पनि थियो पोर्नस्टार बन्ने । त्यही सपनाअनुसार पोर्नस्टारको अभ्यास गर्ने क्रममा विहीबार पनेरु दम्पत्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको सम्झाई बुझाईपछि बाबु छोरीले अबदेखि त्यस्तो नगर्ने बताएपनि आमा सुनिता भने आफ्नो अडानमा टसमस पनि भएकी छैनन् ।
दैनिक नेपालसँग टेलिफोनमा कुरा गर्दै सुनिताले आफ्नो छोरीको सपना पूरा गर्न जस्तोसुकै परिस्थितीको सामना गर्न तयार रहेको बताईन् । उनले भनिन्-‘प्रहरी कार्यालयबाट फर्केपछि हिजोदेखि मेरी छोरी बेहोसजस्तै भएकी छिन् । रातभरि रोएर बिताई । म उसकी आमा भएर कसरी उसको आँखामा आँशु हेर्न सक्छु ? उसको सपना पूरा गर्न म जस्तोसुकै लडाइँ लड्छु ।’ उनले दुनियाँका थुप्रै चेलीहरुले पोर्नस्टार बनेर नाम कमाएको बताउँदै मेरी छोरीले पोर्नस्टार बन्न खोजेर के गलत गरिन् भन्दै आक्रोश पोखिन । ‘छोराछोरीको सपना, चाहना पूरा गर्नु बाबुआमाको कर्तव्य हो, मैले मेरीको छोरीको इच्छा पूरा गरिदिएर के गल्ति गरे ?’ उनले भनिन् । उनले नेपालबाट सम्भव नभए भारतमै गएर भएपनि छोरीलाई एक पोर्नस्टार बनाएर नेपालमा चिनाउने बताईन् ।

असईलाई लखेटीलखेटी मारेपछि उपेन्द्र यादवले भने-‘मलाई दुःख लागेको छ
काठमाडौं, २५ भदौ - संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले
यथास्थितीमा सरकारसँग वार्ता हुनै नसक्ने टिप्पणी गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका यादवले तराईको
नरसंहार नरोकेसम्म वार्ता नहुने स्पष्ट पारेका हुन् । शुक्रबार शीर्ष
नेताहरुले वार्ताका लागि भन्दै दुई दिनलाई संविधान प्रक्रिया स्थगन गरेका
छन् ।
तर, मधेसी मोर्चाका एक हिस्सेदार यादवले भने तीन दलले गरेको वार्ताको
आव्हानलाई मजाक भन्दै कुनै हालतमा वार्ता नहुने बताएका हुन् ।
उनले सेना फिर्ता, विगतमा भएका सहमति कार्यान्वयन र संविधान निर्माणको
प्रक्रियालाई दश दिन रोके मात्रै वार्तामा बस्ने शर्त दोहोर्याए ।
मधेशमा सरकार नरसंहारमा उत्रिएको उनको आरोप छ । शुक्रबार बिहान महोत्तरीको
जलेश्वरमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई मधेसी मोर्चाका
आन्दोलनकारीले लखेटीलखेटी मारेको घटनामा उनले आफूलाई दुःख लागेको बताए ।
‘आन्दोलनकारी होस् वा सुरक्षाकर्मी, प्रहरी कसैको ज्यान जानु राम्रो होइन ।
मलाई यो घटनामा दुःख लागेको छ ।’
काठमाडौँ, २६ भदौ । दुई हजारभन्दा बढी अर्बपति छन्, विश्वमा । फोब्र्स अखबारले निकालेको सूचीमै पनि १ हजार ४ सय २६ अर्बपति परेका छन् । यो सूचीमा अझै पनि धेरै जना परेका छैनन् । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विश्वका अर्बपति जति सबैको सम्पत्तिलाई रकममा व्यक्त गर्दा ३३ ट्रिलियन खर्ब अमेरिकी डलर रहेको छ । अमेरिकामा मात्रै ४ सय ४२, एसियामा ३ सय ४६, युरोपमा ३ सय ६६, मध्यपूर्व र अफ्रिकामा १ सय ३ अर्बपति छन् । एसियाको एउटा सानो सहर हो हङकङ, जहाँ विश्वकै ७५ जना अर्बपति बसोबास गर्छन् ।
त्यसपछि न्युयोर्कको स्थान छ । अर्बपति बनेकाहरुमा धेरैजसोको आफ्नै पेसा, व्यवसाय, कारोबार र उद्योग छ । केही भने आफ्ना पुर्खाको सम्पत्तिबाट त्यो सूचीमा परेका छन् । यीबाहेकका पनि अर्बपति सूचीमा छन् । तीमध्येकी एक हुन्, जो अन्ने क्इाथलिन रोलिङ ९जेके रोवङि० ह्यारी पोर्टर शृंखलाकी लेखक उनी पुस्तक लेखेरै अर्बपतिको सूचीमा परेकी पहिलो हुन् । एक महिला, जसले असाधारण उपलब्धि हासिन गर्न सफल भएकी छन् ।
बेलायती नागरिक रोलिङ सय जना सेलिब्रेटीको सूचीमा पनि पर्छिन् । स्कटल्यान्डको इडिनबर्गकी बासिन्दा रोलिङको सम्पत्तिको स्रोत भनेकै पुस्तक बिक्री हो । कला÷विज्ञानमा स्नातक उनी अघिल्लो वर्ष सय जनाको सूचीमा ८४ औं, त्यही वर्ष विश्वका शक्तिशाली महिलाको सूचीमा ९३ औं स्थानमा थिइन् । आजको कान्तिपुर दैनिकमा एक सामग्री प्रकाशित छ ।

त्यसपछि
न्युयोर्कको स्थान छ । अर्बपति बनेकाहरुमा धेरैजसोको आफ्नै पेसा, व्यवसाय,
कारोबार र उद्योग छ । केही भने आफ्ना पुर्खाको सम्पत्तिबाट त्यो सूचीमा
परेका छन् । यीबाहेकका पनि अर्बपति सूचीमा छन् । तीमध्येकी एक हुन्, जो
अन्ने क्इाथलिन रोलिङ ९जेके रोवङि० ह्यारी पोर्टर शृंखलाकी लेखक उनी पुस्तक
लेखेरै अर्बपतिको सूचीमा परेकी पहिलो हुन् । एक महिला, जसले असाधारण
उपलब्धि हासिन गर्न सफल भएकी छन् ।
बेलायती नागरिक रोलिङ सय जना सेलिब्रेटीको सूचीमा पनि पर्छिन् । स्कटल्यान्डको इडिनबर्गकी बासिन्दा रोलिङको सम्पत्तिको स्रोत भनेकै पुस्तक बिक्री हो । कला÷विज्ञानमा स्नातक उनी अघिल्लो वर्ष सय जनाको सूचीमा ८४ औं, त्यही वर्ष विश्वका शक्तिशाली महिलाको सूचीमा ९३ औं स्थानमा थिइन् । आजको कान्तिपुर दैनिकमा एक सामग्री प्रकाशित छ ।
- See more at: http://www.etajakhabar.com/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%9c%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d/#sthash.ftcbgr3s.dpuf

धरहरा बनाउने कि नबनाउने ?
काठमाडौं , २६ भदौ । वैशाख १२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त धरहरा फेरि निर्माण गर्ने कि नगर्ने भन्नेबारेमा नागरिकबीच चासो बढ्दै गएको छ ।
‘धरहरा बनाउने कि नबनाउने रु’ भन्ने विषयमा सोसाइटी अफ नेपलिज आर्किटेक्ट ९सोना०ले शुक्रबार गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा पदाधिकारीले तीन फरक धारणा व्यक्त गरे ।
कार्यक्रममा धरहरा फेरि त्यही स्थानमा बनाउनु पर्ने र भूकम्पप्रतिरोधी हुनुपर्ने धारणा एक थरीले व्यक्त गरेका थिए भने अर्का थरीले सुन्धारास्थित हालको अवस्था संरक्षण गर्नु पर्ने र अर्को स्थानमा धरहरा बनाउन सकिने बताएका थिए ।
यस्तै हालको स्थान संरक्षण गरेर राख्ने र धरहरा कतै पनि बनाउनु नपर्ने धारणा पनि आएको थियो ।

मानवअधिकार आयोगले पत्ता लगायो टीकापुर हत्याकाण्डको रहस्य
काठमाडौँ, भदौ २५ । टीकापुर घटनामा माओवादीका पूर्वछापामारहरु प्रयोग भएको पाइएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगको घटना अनुगमन प्रतिवेदनअनुसार स्थानीय युवा र पूर्वछापामारले हुलहुज्जत गरी हतियारसहित प्रहरीलाई आक्रमण गरेका थिए ।
एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको ज्यान जाने गरी भएको टीकापुर काण्डको स्थलगत निरीक्षण गर्न गएको आयोगको टोलीले तयार पारेको प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ । छापामारहरुले भाला, खुकुरी, बञ्चरोजस्ता घरेलु हतियार प्रयोग गरेका थिए ।

ऋषि धमलासँग ज्योति मगरले गरिन सेक्स, भर्जिनिटीदेखि लुंगी, पेटीकोटसम्मका कुरा
काठमाडौँ, भदौ, २१ । पछिल्लो समय ढाडे बिरालो बोलको गीतको म्यूजिक भिडियोमा अभिनय गरेर थप चर्चा र बिबादमा तानीएकी हट गायिका ज्योती मगरले आफुले लोक गीत गाएर गलत काम नगरेको बताएकी छिन् ।
पत्रकार ऋषि धमलासँगको कार्यक्रम धमलाको हमलामा गायिका ज्योतीले यो समयको माग भएकाले आफुले गल्ती नगरेको तर यस अघिका गायक गायिकाहरुले पनि लुंगी र पेटीकोट, आदी जस्ता गीत ल्याएको भन्दै आफु बच्च खोजीन् ।
आधी घण्टा लामो कार्यक्रममा ज्योती र धमलाले सेक्स, किस देखि, देखिने र छोपीनेसम्मका कुरा गर्न भ्याए । कार्यक्रमकै दौडानमा ज्योतीले धमलाई तपाइले मलाई किस खानु भएको थियो नी अस्तिनै भन्दा धमलाले रातो हुँदै भने मैले श्रीमतीसँग बाहेक कसैसँग सम्पर्क गरेको छैन ।
तर आफुले हनीमुन भने मनाउन नपाएको प्रस्टाए र अविबाहित ज्योतीलाइृ हनिमुनको अनुभव सोध्न थाले । तर ज्योतीले आफु अविबाहित रहेको तर भर्जिन नरहेको बताइन् ।
कार्यक्रमको अन्त्य तिर ऋषिले ज्योतिलाई तपाइको कतिजना पुरुषसँग सम्बन्ध छ भनेर सोध्दा, कार्यक्रममा धमलाकी श्रीमती बनेकी पल्पसा डंगोलले ज्योतीको छोटो कपडा सज्दै भनिन् यहाँ देखाउन नहुने कुरा छ, छोप्नुपर्छ क्या ।
youtube

महिनावारी भएको समयमा संभोग गर्दा हुने फाइदा/वेफाइदाका बारेमा जानी राखौं
महिनावारी भएको समयमा संभोग गर्दा हुने फाइदा/वेफाइदाका बारेमा थाहाँ पाउनुहोस्!
सेक्सको विषयलाई लिएर अकसर मानिसहरुको मनमा अनेक किसिमका प्रश्नहरु उठिरहेका हुन्छन्। यस्तै प्रश्नमा एक यो पनि हो कि के महिनावारी भएका बेला आफ्नी संगीसंग यौन संपर्क स्थापित गर्न हुन्छ? यदि हुन्छ भने कसरी ? त्यसो त अधिकांश जोडीहरु महिनावारीको बेला रक्तश्राव र अन्य समस्याहरुका कारण सेक्स गर्नबाट बच्छन। तैपनि यदि तपाई महिनावारीको समयमा पनि पार्टनरका साथ सेक्स संपर्क स्थापित गर्न चाहनु हुन्छ भने खतरा धेरै कण्डम आवश्यक पर्छ।
महिनावारीका समय महिलाहरुमा हातखुट्टा र पेट दुख्ने सिकायत रहने गरेको पाईएको छ। त्यस्मा पनि महिनावारीको बेला हुने रक्तश्रावका समय संभोग गर्नाले धेरै समस्याहरु आउन सक्छन् जस्तो कि असमय गर्भधारण हुनु इन्फेक्सन हुनु र एचआइभी एड्सको खतराको संभावनाले मानिसहरु यस समय सहवास गर्नबाट बच्छन्। र यसका साथ एक अर्को प्राकृतिक समस्यापनि जोडिएको छ। महिलाहरु महिनावारीको समय निकै चांडो उत्तेजित हुन्छन, किनकी उच्च एट्रोजनको प्रतिशत उनिहरुलाई संवेदनशील तुल्याउछ। यनि उनी उत्तेजित छन भने सेक्स गर्न नाईं भन्न सक्तिनन्। यदि नाई भन्छिन भने पनि उनको पछाडी दुखाई दुर्गन्छ र अन्य कारणहरु हुन्छन्। कुनै महिलाहरु यस अवस्थामा कसरी सेक्स गर्ने र उनी उनको साथीलाई लिएर पनि सतर्क र आशंकित हुन्छिन कि यस अवस्थामा साथीले कस्तो महसूस गर्छ।
यस अवस्थामा तपाईले साथीसंग निर्धक्क कुरा गर्नुपर्छ। महिनावारीका वारेमा तपाईल्ई थाहा नहुन सक्छ तपाइले यसबारेमा सोध्नुस। यसबाट तपाई दुई जनाको शरीरमा सेक्सका सम्वन्धमा निकै महत्वपूर्ण जानकारी मिल्ने छ। योपनि जानकारी मिल्छकि कुनै शरीर कुनै विशेष परिस्थितिमा कस्तो व्यबहार गर्छ। कुनै मानिस महिनावारीको समय महिलाहरुसंग संभोग गर्न मन पार्दैनन्। यस समस्याको जवाफ हो परस्पर सहमतिबाट कण्डम प्रयोग गरेर र गर्भनिरोधक उपचार प्रविधि अपनाएर सेक्स गरेमा यी समस्याहरुबाट पार पाउन सकिन्छ। बास्तवमा महिनावारीको समय शरीरमा हुने हार्मोनल परिवर्तनले संभोग गर्ने ईच्छा अपेक्षाकृत बढ्छ। अर्को यस दौरान संभोग गर्नुलाई पूर्णत प्राकृतिक मानिएको छ।
खासगरी तपाईलाई महिलाको जननांगबाट हुने रक्तश्राव र पसिनाबाट कुनै अप्ठारो पर्दैन। तैपनि ती व्यक्तिहरु, कुनैपनि परिस्थितिमा संभोग नगरी छोड्दैनन् उनका निम्ति केहि सल्लाह यहां दिईएको छ जस्लाई अपनाएर संभोगलाई आनन्ददायी बनाउन सक्छन्।
-संभोगका अवसरमा साथमा रुमाल राख्नु जरुरी हुन्छ।
-यस अवसरमा तपाईले सर्वावल क्याप राख्नु राम्रो हुन्छ। जस्ले संभोगका बेला हुने अतिरिक्त रक्तश्रावलाई रोक्न सकोस।
-सेक्सका बेला यदि युवती माथी भए धेरै रक्तश्राव र महिनावारीका वेला हुने पीडा धेरै हदसम्म कम हुन सक्छ।

डीआईडीमा नेपालका निर्मल उत्कृष्ट दशमा, अब जित्न भोट चाहिने
भारतिय चर्चित रियालिटी शो डान्स इण्डिया डान्स (डीआईडी) मा नेपाल, नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका छन् । पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मल बैशाख देखि डीआईडी प्रतियोगितामा आफ्नो नृत्य प्रस्तुत गर्दै आइरहेका छन् ।
बलीउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुँदै आएको छ । उत्कृष्ट दशपछि छनौट हुनलाई अब निर्मललाई भोजको आबश्यकता पर्ने भएको छ । निर्मललाई भोटिङ गर्न DID5 space NIR send to ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिनेछ ।
जसको लागि www.zeetv.com/nir लेखेर अनलाईन भोटिङ गर्न सकिनेछ । भोटिङ गर्ने समय शनिवार राती नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिनेछ । आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उनका वुवा शेरवहादुरले सवैलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’ यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।

साउदीमा क्रेन खस्दा हज गर्न गएका १ सय ७ जनाको मृत्यु
काठमाडौं, भदौ २६ । साउदी अरबको मक्का शहरमा क्रेन खसेर १ सय ७ जनाको मृत्यु भएको छ ।
मुस्लिमहरुको पवित्र शहर मक्कामा भएको दुर्घटनामा हज गर्न गएका अरु २ सय ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
क्रेन मस्जिदको छतमा ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ । मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न
गएका विभिन्न देशका तीर्थयात्री रहेका छन् ।
तीर्थालुहरु नमाजमा व्यस्त रहेका बेला रातो रंगको उक्त क्रेन मस्जिदको छत तोडेर खस्दा यो दुर्घटना भएको हो । तीब्र हावा र वर्षाका कारण दुर्घटना हुन पुगेको बताइएको छ । (एजेन्सी)

मुस्लिमहरुको पवित्र शहर मक्कामा भएको
दुर्घटनामा हज गर्न गएका अरु २ सय ३० जना घाइते भएको अन्तर्राष्ट्रिय
समाचार संस्थाहरुले जनाएका छन् ।
क्रेन मस्जिदको छतमा ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ
। मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न
- See more at: http://imagekhabar.com/samachar/detail/52226/28/.sh#sthash.R2Ifihpr.dpuf

। मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न गएका विभिन्न देशका तीर्थयात्री रहेका छन् ।
तीर्थालुहरु नमाजमा व्यस्त रहेका बेला रातो
रंगको उक्त क्रेन मस्जिदको छत तोडेर खस्दा यो दुर्घटना भएको हो । तीब्र
हावा र वर्षाका कारण दुर्घटना हुन पुगेको बताइएको छ । (एजेन्सी)

Subscribe to:
Posts (Atom)